तिन महिनापछि कालिमाटि–लिम्सा सडक खुल्यो

जाजरकोटको नलगाड हुदै बारेकोट लिम्सा जोड्ने कालिमाटि–लिम्सा सडक अवरुद्ध भएको चार महिना पछि सञ्चालनमा आएको छ । गएको असार २५ गते बाढिपहिरोले अबरुद्ध भएको सडक मर्मत गरेपछि ३३ किलोमिटर दुरीको सडकमा सवारीसाधन चल्न थालेका छन् ।
सडक निर्माण भएको दुइ,तिन महिनामै अबरुद्ध हुँदा स्थानियवासी समस्यामा परेका थिए । सडक खुलेपछि सुपथ मुल्यमा खाद्यन्न लगायतका बस्तु पाइने र किसानहरुले उत्पादन गरेका बस्तुहरु बजार सम्म पु¥याउन सहज हुने भएकाले खुसी भएका छन् ।

प्रतिकृया दिनुहोस्