डोल्पामा आयोजित फूटबल प्रतियोगिताको उपाधि जाजरकोटलाई

डोल्पा सदरमुकाम दुनैमा भ्याली क्लबको आठौं  वार्षिक उत्सवको अबसरमा मुख्यमन्त्री कप छनौटका लागि आयोजना गरिएको जिल्ला स्तरीय खेलाडी छनौटको उपाधी जाजरकोट युवा क्लबले जितेको छ । तिब्ला बि डोल्पालाइ १-० ले हराउदै जाजरकोटले उपाधी जितेको हो । बिजेता जाजरकोटले ट्रफी सहित एक लाख एघार हजार नगत प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस्