कक्षा ११ को रजिस्ट्रेसन फारम र १२ को परीक्षा फारम खुला

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारम र कक्षा  १२ को परीक्षा फारम खुला गरेको छ ।

शैक्षिक शत्र २०७८/७९ मा कक्षा ११ मा भर्ना भएका बिद्यार्थी हरुको लागि रजिस्ट्रेसन फारम र कक्षा १२ को परिक्षा फाराम खुला गरेको सुचना प्रकासित गरेको छ |
साथै कक्षा ११ को रजिस्ट्रेसन फारम २०७८ पौष २१ सम्म र सो समय भित्र छुटेका परीक्षार्थीहरुले माघ ७ गते भित्र बिलम्ब शुल्क सहित परीक्षा फारम भर्न सकिने छ ।

त्यसैगरी  कक्षा १२ का नियमित ग्रेडवृद्धि,आंशिक परीक्षार्थीहरुको लागि परीक्षा फारम खुला गरेको छ ।
कक्षा १२ को परिक्षा फारम २०७८ माघ २१ सम्म र सो समय भित्र छुटेका परीक्षार्थीहरुले माघ मसान्त भित्र बिलम्ब शुल्क सहित परीक्षा फारम भर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्