जाजरकोटबाट नेकपा एमालेका चार जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । जाजरकोटबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनेहरुमा डम्बर बहादुर सिंह,भैरबसुन्दर श्रेष्ठ, निरज आचार्यर सिपी घर्ति छन् ।
सिंह र आचार्य कर्णाली प्रदेश भुगोलबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । यसैगरि श्रेष्ठ पिछडिएको क्षेत्र र घर्ती जनजाती कोटाबाट निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस्