मोहन सिंह-
श्रमिक समुदायक मोर्चा नेपाल जाजरकोट ले अाज शुक्रबार संसदद्धारा पारित MCC सम्झौता विरुद्ध तथा श्रमिक/दलित समुदाय माथी देशैभरी भएका जातिय उत्पीडनका विरुद्ध बिरोध प्रदर्शन तथा बिरोध कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश समन्वय समिती संयोजक ध्रबिन्द्र बिक ले भने अाज विभिन्न मिडिया तथा समाचार हरुमा अमेरीकान जहाज सेनालाई बोकेर काठमान्डौँ विमान स्थलमा अवतरण भएको छ ।यद्यपि यो साचो र सत्य साबित नहोस् । यदि सत्य र साचो साबित भए हामी रोडमा उर्लीना बाध्य हुने छौ लगाएका जानकारी दिएका हुन।
यस कार्यक्रम न्युरोड पाटी कार्यलय देखि सुरुवात भइ नारा जुलुस सहित ठाँटि मा समापन भएको हो। नारा जुलुस मा राष्ट्रघाति एम सि सि खारेज गर, बिप्लप दाइ अादेश दे गोली ठोक्ना तयार छौ , दलाल हरु होशियार जास्ता नारा लगाइएका थिए।
संसदद्धारा पारित राष्टघाती MCC सम्झौता विरुद्ध बिरोध प्रदर्शन
प्रतिकृया दिनुहोस्