खेतबारीमा भोट माग्दै घर्ती

आगामी बैशाख  ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा राजनैतिक दलले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्। निर्वाचनको मिति  नजिकिएसँगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोणसभालाई तीव्र बनाएका हुन ।

घरदैलोमा ब्यस्त बारेकोट २ का वडा अध्यक्षका उम्मेदवार बिरबहादुर घर्ती घरघरदेखि खेतबारीमा समेत पुगेर सङ संगै  काम गर्दै भोट माग्न व्यस्त देखिएका बारेकोट–२ का कबिराज पुनले बताउनुभयो।स्थानीय तह निर्वाचनमा बारेकोटमा पाँच दलिय गठबन्धन र नेकपा एमाले  ठूला दल मात्र होइन साना दलले पनि चुनावी प्रचारप्रसार तीव्रता दिएका छन ।

प्रतिकृया दिनुहोस्