निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक, कर्णालीको परिक्षा लुम्बिनीमा हुने(केन्द्रसहित)

शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । 

आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो । 

आयोगले यसअघि लिएको माध्यमिक तहका लाइसेन्स परीक्षाको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ । कर्णाली प्रदेश बाट फाराम भरेका विद्यार्थीहरुको परिक्षाकेन्द्र लुम्बिनीको बाके र बर्दियामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्