शिक्षक लाइसेन्स परिक्षा दिनेको बिजोग

कर्णालीका बिकट जिल्लाबाट  बाटोमा सास्ती ब्यहोर्दै शिक्षक लाइसेन्सको परिक्षा दिन लुम्बिनीको बाके, बर्दियामा गएका परिक्षार्थीहरु बस्ने वास नपाएर बिचल्ली परेका छन्  । होटेलहरुमा   कोठा नपाएपछि दुर्गम कर्णालीका धेरै  जिल्लाबाट शिक्षक लाइसेन्स  परिक्षा दिन  आज बाके,बर्दिया गएका कयौं विद्यार्थीलाई त्यहाका होटेलहरुमा कोठा नपाएका कारण सास्ती ब्यहोर्नु परेको हो ।

 

प्रतिकृया दिनुहोस्