नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवका ममतामयी आमा आशिका देबि चन्दको आज बिहान ९: ०० बजे दु:खद निधन भएको खबर छ । उहाँ बिगत केही समय देखि बिरामी भएर हस्पिटलमा उपचारमा हुनुहुन्थ्यो । उहाका तीन छोरा चन्द बहादुर चन्द बिरजङ्ग, जयन्द्र चन्द र नेत्र बिक्रम चन्द हुन । जसमध्य जेठा छोरा बिरजङ्गको लामो समय हिरासत बसेर रिहाई भए लगतै निधन भएको थियो ।
प्रतिकृया दिनुहोस्